सवारी अनुशासन

सवारी अनुशासन कारबाहीबाट तीन लाख राजस्व असुल

काठमाडौं ।  यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट  तीन लाख ५० हजार राजस्व उठाएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार विभागले गएको मंसिर महिनाभरि नियम उल्लङ्घन गर्ने चार सय ५६ जनाबाट  तीन लाख ४७ हजार उठाएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved