काठमाडौं। गोल्डेन एथलेटिक्स मिटमा पुरुषतर्फको लङजम्पमा सलिम देवानले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार एपीएफका सलिमले ७.०९ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन्। सलिमले उनको नाममा भएको ७.०६ मिटरको कीर्तिमान तोडेका हुन्। उनले...