काठमाडौं । भारत र पाकिस्तानबीच जारी तनावमा जम्मू-कश्मीरको चेनाब नदीमा बनेको सलाल बाँध चर्चाको विषय बनेको छ । यस बाँधभन्दा पर चेनाब नदीको पानी पाकिस्तानतिर बग्छ । समाचार एजेन्सी पीटीआईका अनुसार सलाल बाँधको एउटा मात्र ढोका खुला राखिएको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved