सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी’

अनन्त ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी’ सम्मानबाट सम्मानित

काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी’ सम्मान २०७९ बाट सम्मानित गरिएको छ। बिहीबार सहारा क्लब पोखराले पोखरा रंगशालमा अनन्तलाई सर्वोत्कृष्ट खेलाडी सम्मानबाट सम्मानित गरेको हो। आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन समारोहका बीच...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved