काठमाडौं। २०६४ चैत २७ गते रौतहटको गौरमा भएको नरसंहारविरुद्ध आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ। तत्कालीन अवस्थामा मधेसी जनअधिकार फोरम र नेकपा माओवादीको कार्यक्रम एकै स्थानको नजिक–नजिक आयोजना हुँदा ‘गौर हत्याकाण्ड’ भएको थियो। उक्त घट्नामा माओवादीका २७ जनालाई...