जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिदैं मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले...