काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई ‘गलत सूचनाको सुनामी’ फैलाएको आरोप लगाउँदै युक्रेनमा युद्ध बढाउनका लागि मस्को जिम्मेवार रहेको बताएका छन् । युरोपमा सुरक्षा र सहयोग सङ्गठन (ओएससिई) को वार्षिक मन्त्रिस्तरीय बैठकमा भाग लिन...