काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग माफी नमागेको बताएका छन्। २१ चैतमा पाण्डे नेतृत्वको प्रहरी बलले गुरागाईंलाई महानगर छिर्न रोक्न खोजेको थियो । ‘ मैले प्रमुख प्रशासकीय अधिकृतसँग माफी मागेको छैन,’...