काठमाडौं । नौ वर्षपछि रंगमञ्चमा फर्किएका वरिष्ठ रंगकर्मी तथा चलचित्र अभिनेता सरोज खनाल लगायतको अभिनय रहेको नाटक ‘मञ्जिरा’को थापागाउँस्थित मण्डला थिएटरमा जेठ १६ गते ‘प्रिमियर शो’ गरिएको छ । द्वन्द्वकालमा राज्यको चपेटामा परेर यौनहिंसा भोगेकी एक सर्वसाधारण महिलाको कथामा...