काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ । गुरागाईंले महानगरमा हाजिर गर्न नदिएको गुनासो गर्दै पत्र लेखेपछि मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने...