काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका तत्कालीन महानिर्देशक कृष्णप्रसाद सापकोटाले ४ सयभन्दा बढी कर्मचारी एकैपटक सरुवा गरेको विषयमा छानबिन थालेको छ । सापकोटाले काठमाडौं उपत्यकाका भक्तपुर, कलंकी, ललितपुर, र डिल्लीबजारजस्ता जग्गा...