इटहरी । कोशी प्रदेशमा नेकपा एकीकृत समाजवादीले महिला नेतृत्व पाएको छ । पूर्वसांसदसमेत रहेकी सरिता थापा खड्का एकीकृत समाजवादी कोशी प्रदेशको अध्यक्षमा चयन भएकी हुन् । पार्टीको प्रदेश अध्यक्षमा धर्म निरौला, महेश रेग्मी, केशव विष्टलगायतको दाबीका बीच खड्कालाई अध्यक्ष...