काठमाडौं । पछिल्ला केही दिनदेखि आफ्नो प्रदर्शनका कारण आलोचकको निशानामा रहेका पाकिस्तानी क्रिकेटर बाबर आजमको व्यवहारले फ्यानहरूको मन जितेको छ । पाकिस्तानको फैसलाबादमा भएको घरेलु खेलमा बाबर क्रिजमा थिए र विपक्षी टोलीका विकेटकिपर सरफराज अहमदले उनलाई गाली गरिरहेका थिए...