काठमाडौं । भारतीय मेगास्टार दिलजित दोसांझको नयाँ फिल्म ‘सरदार जी ३’ राजनीतिक तनावका कारण विवादमा परेको छ । यो फिल्म भारतमा प्रदर्शन नहुने भएको छ। फिल्ममा पाकिस्तानी अभिनेत्रीको सहभागितालाई लिएर उत्पन्न भएको विवादले यसको प्रदर्शनलाई प्रभावित पारेको बीबीसीले जनाएको...