काठमाडौं। महालेखा नियन्त्रकको कार्यालयले आगामी असार २४ गतेदेखि सरकारी काम काजको सम्पूर्ण भुक्तानी रोक्न निर्देशन दिएको छ । २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी, हिसाबकिताब राफसाफ गर्न भन्दै महालेखा नियन्त्रणले सबै पालिका, प्रदेश सरकार र केन्द्र सरकारलाई निर्देशन जारी...