दलीय ट्रेड युनियनले खासमा काङ्ग्रेस–एमालेको सञ्जाल, वर्चस्व, राज्यको शक्ति र स्रोतमाथिको पहुँच बढाउनेबाहेक अन्य दललाई पनि कुनै राजनीतिक फाइदा भएको छैन । यसले यथास्थितिवादलाई बलियो मात्र बनाइरहेको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved