काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् । नक्कली भुटानी शरणार्थी काण्डमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि रविले फेसबुकमा स्टाटस लेखेर प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई धन्यवाद दिएका हुन् ।...