सम्राट शेरचन

१४ वर्ष कैद सजाय तोकिएका फरार शेरचन पक्राउ

काठमाडौं ।  व्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेस गरेको छ । विसं २०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका मुस्ताङको थसाङ घर भई काठमाडौँको जोरपाटी बस्ने सम्राट शेरचनलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved