काठमाडौं । एक बालिकालाई बेच्न भारत लैजाने क्रममा २ जना पक्राउ परेका छन् । आर्थिक अवस्था कमजोर भएको परिवारकी १४ वर्षीया किशोरीलाई बेच्न लैजान लागेको अवस्थामा नुवाकोटका सम्बरबहादुर तामाङ र इन्दिरा कटुवाल तामाङ पक्राउ परेका हुन् । नुवाकोट दुप्चेश्वर...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved