सम्पर्कविहिन

जनकपुर घुम्न गएका बर्दिबासका ३ बालिका सम्पर्कविहीन

जनकपुरधाम । महोत्तरीको बर्दिबासबाट जनकपुर घुम्न आएका तीन जना बालिका तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । बर्दिबास नगरपालिका-१ का १० देखि १३ वर्ष उमेर समूहका तीन बालिका गएको मंगलबारदेखि सम्पर्कविहीन भएका हुन् । इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved