काठमाडौं । अर्थशास्त्री केशव आचार्यले नेपाल अन्तर्राष्ट्रिय सम्पती शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढेको बताएका छन् । आचार्यले काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले सम्पती शुद्धीकरणका विषयमा गरेको मूल्यांकनले (ग्रे लिस्ट) कालोसूचीमा राख्नसक्ने जोखिम उच्च रहेको...