सम्पति

बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग राजाको भन्दा दोब्बर सम्पति

काठमाडौं। बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वको दौड जितेपछि ऋषि सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको छ । लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुरु भएको नेतृत्व चयनमा सुनकले मात्र आवश्यक सय सांसदको समर्थन पाएपछि उनी स्वत नेता चुनिएका हुन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved