काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा टेरामक्स प्रकरणमा आफ्नो नाम जोड्ने सांसदहरूप्रति लक्षित गर्दै कांग्रेस सांसद मोहन बस्नेतले प्रयोग गरेको भाषा विवादमा परेको छ । बैठकमा उनले भनेका थिए, ‘मलाई पनि यो टेरामक्सको कुरालाई लिएर बेलाबेलामा, हुन त यसका...