चितवन । चितवन जिल्लाको सुरक्षा समितिले भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महिलाको मृत्यु भएको घटनामा छानबिन गर्न सर्वपक्षीय समिति गठन गरेको छ । समितिको संयोजकमा भरतपुर अस्पतालका कन्सल्ट्यान्ट डाक्टर प्रकाश खतिवडा रहनुभएको छ, जसलाई सात दिनभित्र सत्यतथ्य...