जनकपुरधाम। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विविध संस्कृति र भाषाभाषी मिलेर बनेको नेपाललाई समृद्ध राष्ट्र बनाउन एकताबद्ध प्रयास गर्न आवश्यक भएको बताएका छन्। पूर्वप्रधानमन्त्री नेपालले मैथिली विकास कोषको आयोजनामा आजदेखि जनकपुरधाममा शुरु भएको ‘जनकपुर साहित्य, कला तथा...