काठमाडौं। पार्टी १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा आफूले प्रस्तुत गरेको अवधारणा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि पढेको भन्दै कांग्रेस नेता गगन थापाले खुशी व्यक्त गरेका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा लेखेका छन्- आदरणीय केपी ओलीज्यू,...