काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको समुह विजेताका रुपमा प्रदेश नं १ सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार धनगढीमा भएको खेलमा लुम्बनी प्रदेशलाई ६७ रनले पराजित गर्दै प्रदेश १ समूह विजेता बनेको हो। उसले समुह चरणमा खेलेका तीनवटै खेल...