ढाका । पाकिस्तानबाट बंगलादेशका लागि समुन्द्री मार्ग हुँदै सामानको सिधा ढुवानी भएको छ । मालबाहक पानीजहाजमार्फत् बंगलादेशमा सफलतापूर्वक कन्टेनरहरू उतारेको बन्दरगाहका अधिकारीहरूले आइतबार भने, “पाकिस्तानबाट बंगलादेशका लागि भएको यो दशकौंपछिको पहिलो ढुवानी हो।” सन् १९७१ को युद्धपछि यी दुई...