एजेन्सी। अष्ट्रेलियाको समुन्द्र तटमा एउटा ‘रहस्यमय अज्ञात वस्तु’ देखिएको छ । यो देखेपछि स्थानीय बासिन्दा अचम्ममा परेका छन् र यसबारे निकै चर्चा चलिरहेको छ । वेस्टर्न अस्ट्रेलियाको ग्रीन हेड बिचमा सिलिन्डरजस्तो विशाल वस्तु देखेर प्रहरी पनि छक्क परेका छन् ।...