काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माको वडामा कांग्रेसकाे प्यानलै विजयी भएकाे छ। रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नं ५ काे वडाध्यक्षमा ५०८ मत ल्याएर नेपाली कांग्रेसका समिरजंग मल्लसहित उनको प्यानल विजयी भएकाे हाे। प्रतिद्वन्द्वी माओवादीका सुशील गौतम ८४ मतान्तरले पराजित भए। मुसिकोट...