काठमाडौं । मौन अविधिमा होटलमा बसेर पैसा बाँडेको आरोप लागेका राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफू आफ्ना समुदाय भेट्न जनकपुर गएको बताएका छन्। स्थानीय तह निर्वाचनको अघिल्लो दिन मौन अवधिका बेलामा जनकपुरमा पैसा बाँडेको आरोपमा उनलाई नेकपा...