काठमाडौं । सङ्घीय संसद्अन्तर्गतका विभिन्न समितिका बैठक आज (बिहीबार) बस्दैछन् । संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विकास र...