काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र आईएयू नेसनल आउटरिच कोअर्डिनेटर नेपालको संयुक्त आयोजनामा काठमाडौंस्थित सिद्धार्थ फुडल्यान्डमा शनिबार एक दिने ‘समावेशी ब्रह्माण्ड’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। दृष्टिविहीन विद्यार्थीहरूलाई खगोल विज्ञानमा सहभागी गराई समावेशी शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यका...