काठमाडौं । मन्त्रिपरिषद् समावेशी नभएको भन्दै समावेशी कायम गराउन पेस गरिएको रिट दरपिठ भएकोमा बदर भएको छ । टिकाबहादुर दियालीले नेपाल सरकार प्रधानमन्त्री कार्यालय सिंहदरबार समेतलाई विपक्षी बनाएर रिट पेस गरिएको थियो । निवेदनमा संविधानको धारा ७६ (९) बमोजिम...