काठमाडौं । समाजवादी प्रेस सङ्गठनको दोस्रो राष्ट्रिय भेलाले सङ्गठनको संस्थापक अध्यक्ष शम्भु श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा हृदय भुसाल, महासचिवमा रोहित दाहाल, कोषाध्यक्षमा भरतराज पोखरेललाई मनोनीत गरेको हो । रिक्त रहेका ती पदमा नेतृत्व छनोट...