काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघले घोषणा गरेको निर्वाचन कार्यक्रमप्रति आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै समाजवादी प्रेसले दुई बुँदे सहमति बेवास्ता गरिएको आरोप लगाएको छ । सदस्यता विवाद हल गरेरमात्रै निर्वाचन कार्यक्रम...