काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपालखबर र बिजमान्डु डटकममा छापिएका समाचार हटाउन आदेश दिएको छ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध प्रकाशित गरिएका सामग्री हटाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले बिजमान्डु...