कर्णाली । हुम्ला खार्पुनाथ गाउँपालिका निवासी लेखिका वसन्ती शाहीको ‘समय सकस’ पुस्तक लोकार्पण गरिएको छ । उक्त पुस्तक नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आज लोकार्पण गरे । पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले पुस्तक लोकार्पण...