समकालीन कविता

चितवनमा मनाइयो ‘भूपिनका कविता’ उत्सव

भरतपुर। चितवनमा ‘भूपिनका कविता’ उत्सव मनाइएको छ । उनको हालै प्रकाशित कविता कृति ‘भूपिनका कविता’ सार्वजनिकीकरणसँगै उनका कविताको उत्सव मनाइएको अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले बताए । ‘अरु बेलामा कृति विमोचन गरिन्थ्यो, अन्तरक्रिया गरिन्थ्यो तर हामीले  भूपिनका कविताहरूको उत्सव...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved