काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा सरकारी सुविधा त्याग गरेर निजी निवास फर्किएका छन्। सभामुखको हैसियतमा पाएको सवारी साधन तथा सरकारी आवास फिर्ता गरेर निजी निवासमा फर्किएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। सभामुखको हैसियतमा उनी लैनचौरस्थित सरकारी निवासमा बस्दै...