सभामुखको मतदान स्थगित

मधेश प्रदेशमा सभामुखको मतदान स्थगित

जनकपुरधाम। आज हुने भनिएको  मधेस प्रदेश सभाको बैठक र सभामुखको मतदान स्थगित भएको छ । पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय शोक बिदा घोषणा गरिएकोले मधेस प्रदेश सभाको बैठक पनि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved