सङ्खुवासभा। सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी भएका छन्। एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बू विजयी भएका हुन्। विजेता लिम्बूले तीन हजार सात मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले दुई हजार ३०५...