काठमाडौं। बेमौसमी वर्षातका कारण धान खेतीमा क्षति पुगेपछि त्यसलाई बिग्रिन नदिन किसानहरू अहिले ओभानो ठाउँमा राख्न थालेका छन्। पानीले धान बिग्रिएपछि हाल भक्तपुरस्थित योसिखेलका किसानहरू धान काटेर निफनेर सुकाइरहेका छन्। केही दिनअघिको बेमौसमी बर्षाले देशभरका विभिन्न जिल्लामा धानबालीमा क्षति पुगेको...