एजेन्सी । मानिसको व्यक्तित्वले उसको व्यवहारको बारेमा थाहा हुन्छ । त्यसैले आज हामी तपाईंलाई केही त्यस्ता बानीहरुको बारेमा बताउनेछौं जसलाई अपनाएर तपाईं पनि सबैको प्यारो बन्न सक्नुहुन्छ । जीवनमा सधैं केही नयाँ सिक्ने बानीले तपाईंको व्यक्तित्वलाई अरुभन्दा विशेष बनाउँछ...