सप्तरी प्रिमियर लिग

सप्तरी प्रिमियर लिगः उद्घाटन खेलमा खडक वारियर्स विजयी

राजविराज। चौंथो संस्करणमा राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा शुरु भएको छ। राज रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सिद्धान्त लोहनी कप्तानी रहेको डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सले राजविराज ब्रदर्शलाई ६ विकेटले पराजित गर्‍यो। राजबिराज ब्रदर्सले दिएको १४०...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved