जनकपुरधाम। सप्तरीमा आज भएको आगलागीमा परी एक बालकको मृत्यु भएको छ भने तीन घर जलेर नष्ट भएको छ। सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर-१० अमरैया टोलमा शुक्रबार दिउँसो ४ बजे आगलागी भएको हो। उक्त आगोमा एक बालकको जलेर मृत्यु भएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved