सुनसरी । चतरास्थित सप्तकोशी नदीमा जेट बोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जल सतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । केही समय अगाडि वर्षाका कारण जल सतह...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved