काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले बेञ्च र बारबीच समन्वय गरी न्याय मर्न नदिने गरी काम गर्नुपर्नेमा जोड दिएकी छन् । उच्च अदालत बार एशोसिएशन पाटनको २७औँ वार्षिक साधारणसभामा शुक्रबार न्यायाधीश प्रधानले कुनै विषयमा समस्या भए मिलेर...