काठमाडौं। ग्लोबल टी २० क्यानडाको फाइनलमा नेपालका खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिँह ऐरी आवद्ध टिम खेल्ने भएका छन् । गएराति भएको दोस्रो प्लेअफमा दीपेन्द्र आवद्ध मोन्ट्रियल टाइगर्सले भान्कुभर नाइट्सलाई १ विकेटले हराएर उपाधि नजिकै पुगेको छ । अब टाइगर्सले...