काठमाडौं। १७ वर्षीया किशोरीमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ। प्रहरीले आजै अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाउने तयारी गरेको हो। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भरत बोहोराले अनुसन्धान सकिएर आजै प्रतिवेदन बुझाउने...